भोटेकोसी बाढीबाट मृत्यु हुनेको संख्या १२ सय ८७ पुग्यो, ३ खर्ब ८७ अर्बको क्षति
भोटेकोसी बाढीमा परी ज्यान गुमाएका १ हजार २ सय ८७ जनाको शव फेला परेको छ। शुक्रबार मध्याह्नसम्म १ हजार २ सय ८७ जनाको शव फेला परेको हो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढी र सोसँग सम्बन्धित विपद्को पछिल्लो वस्तुस्थितिबारे अद्यावधिक गरेको विवरणअनुसार बाढीमा परी निधन भएकाहरुमध्ये चितवनमा सबैभन्दा बढी ३ सय ५९ जनाको शव फेला परेको छ।नवलपरासी पूर्वमा २ सय १९, नवलपरासी
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







